Logo

के गर्भवती छिन् विराट कोहली पत्नि अनुष्का !



एजेन्सी-चर्चित बलिउड नायिका अनुष्का शर्माले आफ्नो सन्तानको योजनामाथि अनौठा शर्त राखेकी छन् ।केही समय पहिले मात्र विराट कोहलीसँग बिहे गरेकी अनुष्काले राखेको शर्तले भारतिय मिडिया गर्माएको छ ।उनले भनेकी छन् अनुष्काले विराटसँग आफ्नो हुनेवाला सन्तानको पालनपोषण आम बालबालिकाको जस्तै होस् र आफुहरुको कामको प्रभाव बच्चामा नपरोस् भन्ने शर्त उनले विराट सामू राखेकी छिन् ।

विराट र अनुष्का नै आफ्नो सन्तान कुनै सेलिब्रेटीको रुपमा नहुर्किउन् भन्ने चाहन्छन् । यसअघि विराटले पनि सन्तानको विषयलाई लिएर यस्तै बयान दिएका थिए ।उनले यसअघि मिडियासँग सन्तानको योजना गरिरहँदा घरबाट आफ्नो सफलताका झलकहरु दिने मेडल, ट्रफीहरु हटाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्