Logo

अञ्जु पन्त र मेलीना राईको जस्तै गरी गाउन सक्ने यि सुन्दरी बनिन् भाइरल (भिडियो)




काठमाडौँ । दोलखाकी अनुशा बुढाथोकी जति सुन्दर छिन् उती नै समुधर छ उनको स्वर पनि । पछिल्लो समय संगीत साधनामा निरन्तर लागीपरिरहेकी उनले संगीतको कक्षा पनि लिन सुरु गरेकी छिन् । उनले गाउने हरेक गीतहरु सन्ने जो कोही उनको समधुर स्वर सुनेर लालायित हुनेको गरेको एक अन्तरवार्तामा उनले उल्लेख गरेकी छिन् ।

पछिल्लो समय संगीतका कक्षाहरु लिईरहेकी उनले संगीतमै आफनो जिबनयापन गर्न चाहेको पनि बताइन् । यस्ता प्रतिभाको संरक्षण गर्ने सबैको धर्म हो । उनीसँग गरिएको विशेष कुराकानी भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्