Logo

जब अक्षय कुमारले  भारतिय प्रधानमन्त्रीको अन्र्तवार्ता लिँदै मोदीको निजी जीबनका प्रश्न गरे…



मुम्बई। बलिउडमा निकै चर्चा कमाएका अभिनेता हुन अक्षय कुमार । उनि बेला बेलामा निकै चर्चामा आउने गर्दछन । उनि यति बेला पनि चर्चामा आएका छन् । अभिनेता अक्षय कुमारले केही दिन अगाडि मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीको अन्र्तवार्ता गरेका सथिए ।

उक्त अन्र्तवार्तामा अक्षयले मादीलाई गैह्र राजनीतिक प्रश्न सोधेका थिए। अक्षयले मोदीलाई उनको निजी जीवनसँग जोडिएका प्रश्न र आफ्नो केहि जिवनमा घटेका घटना पनि सोधेका थिए। प्रधानमन्त्री मोदीले पनि निकै रुची पूर्वक ती प्रश्नको एक -एक जवाफ दिएका थिए।

अक्षयले मोदी संग गरेको अन्र्तवार्ता सार्वजनिक भएपछि सामाजिक संजालमा यो निकै भाइरल भयो। यद्यपी सबैको मनमा यो अन्र्तवार्ताकालागि अक्षय कुमारलाई नै किन चुनियो रु यो विषयमा नयाँ खुलासा भएको छ।

भारतिय मिडियाका अनुसार मोदीले पहिला देखि नै आफ्नो अन्र्तवार्ताकालागि अक्षय कुमारलाइने चुन्न चाहन्थे। किनभने अक्षयले जनताकाबीचमा हिरोको छवि बनाएका छन्। यो अन्र्तवार्ताकालागि सलमान र अमिर खानको नामका पनि छलफल भएको थियो, तर अन्तिममा अक्षयलाई नै चयन गरियो।

प्रतिक्रिया दिनुहोस्