Logo

१६ वर्ष कान्छो प्रेमीसँग सुष्मिता सेनले गरिन इन्गेजमेन्ट !, तस्विर बने भाइरल



एजेन्सी – पछिल्लो समय निकै चर्चामा आएकी अभिनेत्री हुन सुष्मिता सेन । बेला बेलामा चर्चामा आउने उनि यतिखेर पनि पून चर्चामा आएकी छिन् । लामो समग देखि प्रेम संम्वन्धमा रहेका सुष्मिता र रोहमन शलको निकै चर्चा चलिरहेको छ ।

धेरै समयदेखि नै अभिनेत्री सुष्मिता सेन प्रेमी रोहमन शलको प्रेम सम्बन्धको कारण चर्चामा आइरहेकी थिइन् । यसैक्रममा हालै अभिनेत्री सुष्मिताले एक तस्बिर शेयर गरेकी छिन् । उक्त तस्बिरमा अभिनेत्रि सुष्मिता रोहमनको साथमा छिन् ।रोहमन सुस्मिता भन्दा १६ वर्ष कान्छो छन् ।

प्रतिक्रिया दिनुहोस्