Logo

अनौठा पुरुष : जसका छन् १०७ श्रीमती, १८५ सन्तान अझै विहे गर्न चाहान्छन्




एजेन्सी । एउटा परुषले कति वटी महिलासँग विहे गर्न सक्ला ? ५, १० वा २० ? तर नाइजेरियाका मोहम्मद बेले अबुबाकर नाइजरले ९२ वर्षको उमेरमा १०७ जना महिलाहरुसँग विबाह गरेका छन् भने १८५ सन्तानका पिता बनिसकेका छन् ।

निकै चर्चित बहुपत्नीवादी उनी राज्यको बिदा शहरका निकै विवादास्पद व्यक्ति हुन् । जसले १०७ महिलासँग विवाह गरेका छन् । तर उनले १० जनासँग सम्बन्ध विच्छेद गरिसकेको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ ।

९२ वर्षको उमेर पुग्दा उनको मृत्युको खबर बाहिरिएपछि उनले एक अन्र्तवार्तामा भनेका छन् म अहिल्यै मर्दिन मैले अझै पनि दुई महिलालाई विवाह गर्न भ्याउँछु भन्ने लागेको छ ।

प्रतिक्रिया दिनुहोस्