Logo

 गायिका मुना थापाको ‘परदेशी माया ’ हेर्नुहोस भिडियो



सुगम संगीतमा राम्रो संभावना भएकी नव गायिका मुना थापा ‘परदेशी माया ’ गीतको भिडियो सार्वजनिक भएको छ ।परदेशमा भएका आफना प्रेमीको यादमा निकै मार्मिक रुपमा आफनो पिडालाई गीत मार्फत ब्यक्क्त गरेकी छन । परदेशीको यादलाई भुल्न नसकेको अवस्थालाई गीतमा समेटिएको छ ।

आफु जहाँ जादाँ पनी आफना प्यारा को यादलाई भुल्न कठिन भएको कुरा गीतमा गीतमा समावेश गरिएको छ । डि आर अटुको शब्द तथा संगीत गीतमा रहेको छ ।सुरेश राईले रेकर्ड गरेको गीतलाई राजु कार्किले एरेन्ज गरेका छन । मनोज राईको छायाँकन , सम्पादन तथा भिडियोमा निर्देशन रहेको छ ।‘परदेशी माया ’ गीतको भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्