Logo

प्रेमगीतको बिषयमा नीति शाहले दिइन् यस्तो बयान



काठमाडौँ – नीती शाह सधै चर्चामा रहन्छिन् । सुन्दरताका कारण र फिल्ममा खेल्ने विषयका कारण पनि उनी चर्चामा आइरहन्छिन् । नीती शाहले अभिनेता प्रदिप खड्कासँग एउटा विज्ञापनमा काम गरेपछि उनले प्रदिपसँग काम गर्न लागेको खबर पनि आयो ।

प्रदिपको फिल्म लभ स्टेशन हेर्न पुग्दा नीतीले प्रेमगीत ३ बाट अफर आएको बताएपछि यसले झनै चर्चा पाएको थियो तर अब भने नीतिले भने प्रेमगीत ३ काम नर्गने बताएकी छन् । नीतीले प्रेमगीत ३ को नाम उल्लेख नगरी फिल्म गर्न नलागेको बताएपछि अब हिरोइन को भन्ने चर्चा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्