Logo

गायक सुजन मिश्चल श्रेष्ठ र गायिका प्रश्ना शाक्यको ‘सिम्पल सिम्पल नानी’ (भिडियो)



काठमाडौं । गायक सुजन मिश्चल श्रेष्ठ र गायिका प्रश्ना शाक्यको स्वर रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक सुजन र गायिका प्रश्ना स्वर रहेको ‘सिम्पल सिम्पल नानी’ बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको हो । जसमा कमल खत्रीको संगीत तथा नरेश भट्टराईको शब्द सृजना रहेको छ । बाबु प्रधानको एरेञ्ज रहेको गीतको भिडियोमा श्रेया र सुजनलाई फिचरिङ गरिएको छ । जसलाई रायन कार्कीको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्