Logo

नाति नातिनाका हजुरआमा बनिसकेका यि ३ दिदी बहिनीले धुमधामका साथ मनाए ८० औँ जन्मदिन



एजेन्सी । ८० वर्ष अघि अर्थात २० मे, १९३७ मा बेलायतमा जन्मिएका ३ दिदी बहिनीले आफ्नो ८० औँ जन्मदिन मनाएका छन् । बेलायतको बर्मिंघममा बस्ने मेरी, मार्गेट र लीच नामका तिम्ल्याहा दिदी बहिनी विश्वकै पाका जुम्ल्याहा सन्तान बनेर रेर्कड बनाएका छन् ।

नाति नातिनाका हजुरआमा बनिसकेका मेरी, मार्गेट र लीचले अहिले विश्वभरका संचार माध्यम र सामाजिक संजालमा राम्रो चर्चा कमाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्