Logo

अनमोल र सुहाना झरनाको ‘भागवत गीता’ बन्दै



काठमाडौँ-नायिका झरना थापाले फिल्म ‘ए मेरो हजुर ३’ बनाउने भएकी छन् । ‘भागवत’ ए मेरो हजुर ३ भन्दा अगाडि बनाउन लागेको तर ‘ए मेरो हजुर २ ‘राम्रो चलेपछि भागवतलाई थाति राखेर ‘ए मेरो हजुर ३’ बनाउन लागेको बताइएको छ ।

झरनाले सामाजिक संजालमा आफू , सुहान र अनमोल संगै रहेको एक फोटो भागवतसंग भनेर पोस्ट गरेकी छन् । उक्त पोस्टका अनुसार फेरि झरनाले अनमोल र सुहानालाई लिएर भागवत चाँडै बनाउने अनुमान लगाएको छ ।

ए मेरो हजुर ३’ ले राम्रो कमाइ गरेको चर्चा चलेको छ । अनमोल केसी नव अभिनेत्री सुहाना थापाको अभिनयलाई देर्शकले एक दमै रुचाएको छ ।‘ए मेरो हजुर ३’ मा अभिनेत्री सुहाना थापाले राम्रो अभिनय गरेकी छिन् । सबैले सुहानाले राम्रो काम गरेको भन्दै तारिफ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्