Logo

२७ वर्षको करियरमा पहिलो पटक यस्तो अबस्थामा पुगे शाहरुख खान भन्छन् ‘मैले आत्मविश्वास गुमाए’



बलिउड चर्चीत नायक हुन शाहरुख खान । उनि बेला बेलामा चर्चामा आउने गर्दछन । शाहरुखको गत वर्ष रिलीज भएको फिल्म जीरो’ बक्स अफिस सफल हुन सकेन । उनको यो फिल्मलाई दर्शकले खासै रुचि दिएनन् शाहरुखले आफ्नो फिल्म जीरोले राम्रो सफलता नपाएपछि आत्मविश्वास गुमेको बताएका छन्। उनले अब कुनै पनि प्रोजेक्टमा काम गर्नु अघि केही समयसम्म अध्ययन गर्ने बताएका छन्।

शाहरुखले अगाडि भने, मैले यसअघि जुनमा नयाँ प्रोजेक्टमा काम गर्ने बताएको थिएँ। तर अहिले मैले नयाँ फिल्म चुन्नै सकिरहेको छैन। म अब त्यतिबेला मात्रै फिल्म बनाउँछु जतिबेला मेरो भित्री आत्माले फिल्म बनाउन भन्छ।

मैल अहिलेसम्म कुनै फिल्म फिल्ममा काम गर्ने सोच बनाएको छैन। मैले फिल्ममा काम गर्न सहमति जनाएपछि त्यसलाई पूर्णरुपमा सफल बनाउन लाग्छु।’ उनप् पछिल्लो समय साउथ इन्डियन फिल्ममा भिलेनको भुमिकामा काम गर्ने खबर पनि बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्