Logo

र्‍यापमा तहल्का मच्चाउने रेड क्यापको पहिलो गित बजारमा आउदै ! हेर्नुहोस यस्तो छ गित



युवाहरुको रोजाइमा पर्ने गरेको र्याप बिधामा पछिल्लो समय नयाँ नयाँ कलाकारको आगवन बढीरहेको छ । यसै क्रममा पछिल्लो समय नयाँ र्यापर चर्चामा छन् ।

यो बिधामा भर्खर प्रवेश गरेका र्यापर हुन् गौरब शर्मा आर्थात रेड क्याप । पर्वतमा जन्मिएका गौरभ काठ्माण्डौको आरआर क्याम्पसमा पत्रकारीता पढ्छन् । उनी र्याप गित गाउने लेख्ने काम गर्दै आएका छन् । यसेबीच उनी पोखरा आएको समय पारेर हामीले उनिसंग कुराकानी गरेका छौँ ।

कुराकानीका क्रममा उनले आफुले छिट्टै साथिसंग मिलेर गित निकाल्दै गरेको बताएका थिए । उनले आफ्ना केहि प्रतिभाहरु पनि हामीलाई सुनाएका थिए । हेर्नुहोस गौरब शर्मा अर्थात रेड क्यापसंग पोखराको फेवातालको किनारमा बसेर गरिएको यो छोटो मिठो कुराकानी ।

प्रतिक्रिया दिनुहोस्