Logo

पाँच वर्षे छोरालाई लिएर यसकारण गएका रहेछन् शाहरुख खान भोट हाल्न, आफैले खोले रोचक कारण



एजेन्सी- भारतमा लोकसभा चुनावको चौथो चरणको मतदानमा बलिउडका विभिन्न सेलिब्रिटीको पनि सहभागिता रह्यो । यसै क्रममा शाहरुख खान र उनकी श्रीमती गौरीले पनि मतदान गरेका छन् मतदान गर्न जाँदा शाहरुख र गौरीले पाँच वर्षका कान्छा छोरा अबरामलाई पनि सँगै लिएर गएका थिए ।

शाहरुखले छोरालाई लिएर जानुको कारण सोसल मिडियामा सार्वजनिक गर्दै शाहरुखले भनेका छन् ‘मेरो सानो छोरा बोटिङ र भोटिङका बीच अल्मिल्लिएको थियो । त्यसकारण उनलाई अनुभव गराउनुका लागि सँगै लिएर गयौं ।’ अबरामको जन्म मे २७ मा सेरोगेसीमार्फत भएको थियो ।

 

View this post on Instagram

 

Little one was a bit confused between ‘Boating’ and Voting, so took him along to experience the difference.

A post shared by Shah Rukh Khan (@iamsrk) on

प्रतिक्रिया दिनुहोस्