Logo

क्याप्टेन विजय लामालाई माफियाहरुले अन्तिम अस्त्र बनाएको भन्दै दिलनिशानीले खोले डरलाग्दो रहस्य (भिडियो सहित)



यत्तिखेर समाजिक संजाल तथा आम मिडिया जगतमा क्याप्टेन विजय लामासँग सम्बन्धित खबरहरुले एक किसिमको तरंग उत्पन्न गराइदिएको छ । पछिल्लो समय एक युटुब अन्र्तवार्तामा बोलेको अभिव्यक्ति जसलाई प्राधिकरणले पचाउन सकेन । अन्तरवार्तामा उनले त्यहाँ भित्रका बेतिथिबारे खुलेरै बोलेका थिए । त्यसै कारण बाहिर निलम्बनमा परे भन्ने खबर आए पनि सोमबार नेपाल नागरिक उड्ड्यन प्राधिकरणले लामालाई एउटा पत्र पठाएको थियो, जसमा उनले दोहोरो जिम्मेवारी सम्हाल्दा उडान सुरक्षा प्रभावित बन्ने तर्क गर्दै पाइलट र प्रवक्तामध्ये एउटा जिम्मेवारी छोड्न भनिएको छ ।

त्यही विषय अहिले बहसको बिषय बनेको छ । क्याप्टेन लामाका फ्यानहरु समाजिक संजालमा आक्रोस पोखिरहेका छन् । यसै सन्दर्भमा लेखक तथा विश्लेषक दिल निशानी मगरले पनि क्याप्टेन विजय लामालाई माफियाहरुले अन्तिम अस्त्र बनाएको भन्दै निकै गम्भीर अनि डरलाग्दो खुलासा गरेका छन्, हेर्नुहो यो सनसनीपूर्ण भिडियो…

प्रतिक्रिया दिनुहोस्