Logo

दोलखाकी जादुमय स्वरकी अर्की प्रतिभा अनुशा, रूपमात्र हैन छ अचम्मको कला पनि



दोलखा । दोेलखा घर बताउने यि हुन अनुशा बुढाथोकी, जो पछिल्लो समय संगीतको कक्षाहरु लिईरहेकी छिन र संगीतमै आफनो जिबनयापन गर्न पनि चाहन्छिन । जति उनी रुपले राम्री छिन त्यतिनै उनको गायन षमता एकदमै राम्रो र कडा छ । उनले गाउने हरेक गितले तपाईको मन अबश्य छुनेछ । र यस्ता प्रतिभालाई भाईरल बनाउने हक पनि हाम्रै हो, पहिला यो भिडियो हेर्नुस यदि तपाईलाई लाग्यो कि यिनलाई भाईरल बनाउनुपर्छ भन्ने त्यसपछि एक सेयर अबश्य गर्नुहोला, हेरौ यिनको प्रतिभाबन गायनशैली —

प्रतिक्रिया दिनुहोस्