Logo

लोक सेवाको परिक्षा भन्दा कडा हुन्छ कोरियन भाषा परिक्षा, आखिर कसरी सजिलै पास गर्ने त ? हेर्नुहोस (भिडियो सहित)



यत्तिखेर कोरियन भाषा परिक्षाको समय नजिकिदैं छ, परिक्षार्थीहरु परिक्षाको प्रतिक्षामा छन् अनि कोही भने हतास देखिन्छन् । त्यसो त विगतमा भन्दा अहिले आएर भाषा परिक्षामा केही फेरबदल भएकै कारण परिक्षार्थीहरुमा एक किसिमको निराशापन छाएको यताकता सु्न्न पनि पाइन्छ । आखि परिक्षा प्रणालीमा भएको परिवर्तनले कत्तिको असर पर्ला त ? के कोरियाको गन्तव्य झनै कठिन बन्दै छ त ? यसबारेमा हामीले केही बुझ्ने कोसिस पनि गर्र्यौ । त्यसै क्रममा लामो समयदेखि यसै क्षेत्रमा अध्यापन गर्दै आउनुभएका प्रशिक्षका भूपाल राईसँग भेट्यौ । यस्तो छ शिक्षक राईको अनुभवमा कोरियन भाषा पास गर्ने तरिका…हेर्नुहोस भिडियो मार्फत

प्रतिक्रिया दिनुहोस्