Logo

हिरोइन बुढीले छाडेर गइन्,अहिले सडकमा छु भन्दै पिपलबोटे दाईले खोले जिन्दगीका अनेकौं पिडा (भिडियो सहित)



धेरै नेपालीहरुको सपनाको शहर काठमाण्डौंमा धेरैको अनेकौं कथा छन् अनि भित्र भित्रै थुप्रै व्यथाहरु पनि छन् । त्यसै मध्ये जोरपाटीको सडकमा लुगा सिलाउने पिपलबोटे बा को पनि आफ्नै कथा छ । विगत लामो समय देखि यो सडक किनारमा थोत्रा लुगा फाटाहरु सिलाउने यी बाको नाम चाहि सुरेन्द्र परियार हो । मोरङबाट सबै बेचेर काठमाण्डौं छिरेका यी बाको जिन्दगीमा अनेकौं उतार चढाबहरु आए । कुराकानीकै सन्दर्भमा आफ्ना जिन्दगीका पिडादायी आयामहरु यसरी खोले, हेर्नुहोस यो भिडियो अन्र्तवार्ता

प्रतिक्रिया दिनुहोस्