Logo

संसदकै छेउ भेटिए रमाइला राजनितिक बिश्लेषक,डर नमानी खोले पन्चायत देखि फेरि राजा आउने रहस्य (भिडियो सहित)



पछिल्लो समय नेपाली राजनितिक वृत्त जसरी आलोचक तथा विश्लेषकहरुको असन्तुष्टिको तारो बनेका छन् त्यसै गरी थरी थरीका विश्लेषकहरु जन्मिरहेका छन् । हुन त लोकतन्त्रमा बोल्ने अधिकार सबैलाई हुन्छ अनि आफ्नो विचार राख्न सबैलाई छुट छ । त्यसै क्रममा धेरै जसो संसद भवन आसपासमा रहेर आफ्ना विचारहरु प्रस्फुटन गर्दै आएका शालिकराम पौडेल पनि पछिल्लो समय अहिलेको राजनितिक परिस्थिति र विगतका विभिन्न काण्डहरुबारे खरो आवजमा बोल्ने गर्छन् । उनी भन्छन् भारतको सेटिङ राजा आउँदै छ तर कसरी ? हेर्नुहोस् उनै पौडेलसँग गरिएको सनसनीपूर्ण भिडियो अन्र्तवार्ता…

प्रतिक्रिया दिनुहोस्