Logo

मेरा घरमा छोरा छन् तर म जस्तो मानिस परिवारमा बस्नु खतरा हो भन्दै लिलाराज खतिवडाले खोले गम्भीर रहस्य (भिडियो सहित)



लिलाराज खतिवडा, यो नाम पछिल्लो समय समाजिक संजालमा निकै चर्चित नाम हो । उनलाई विशेषगरी युटुबमा धेरैलाई हेर्छन् अनि उनका कुरा गर्ने शैली धेरैले मन पराउँछन् । लामो समय पत्रकारिता पेशा गरेपछि सन्यास जिवन विताइरहेका खतिवडा परिवार देखि भने अनि निराश रहेछन् । उनको र परिवारको सोच नमिलेकै कारण खतिवडा यत्तिखेर उनकै भाषामा बनबासकै शैलीमा छन् । जिवन र दर्शन तथा वर्तमान राजनितिक अवस्थामाथि खरो टिका टिप्पनी गर्ने खतिवडा मेरो जिवन, मेरो नियम भन्ने नारा आत्मसाथ गर्छन् । आखिर उनी किन घरदेखि यत्ति रुष्टा छन् त ? अब के गर्ने तयारीमा छन् त ? हेर्नुहोस यो सनसनीपूर्ण भिडियो….

प्रतिक्रिया दिनुहोस्