Logo

गाएक कृष्ण अखेली र सरस्वाती लामिछानेको गीत ”भिर्नी झोलामा’मा रक्षा र सुनिलको दमदार अभिनय (भिडियो)



काठमाडौँ – कृष्ण अखेली र गायिका सरस्वाती लामिछानेको स्वरमा नयाँ गित भिर्नी झोलामा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शिव अखेलीको शब्द र कृष्ण आफ्नै संगीत रहेको छ । यो गीतको भिडियोलाई तृसना म्युजिक नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोमा दुर्गा पौडेलको छायाकंन , अमृत चापाँगाईको सम्पादन र सुनिल क्षेत्रीको कोरियोग्राफी र निर्देशन रहेको छ । भिडियोमा सुनिल र रक्षाको साथमा अर्जुन गौतमले अभिनय गरेका छन् । हेरौ भिडियो

प्रतिक्रिया दिनुहोस्