Logo

चीनलाई एकलाख मास्क सहयोग गर्ने मन्त्री परिषदको निर्णय



काठमाडौं -सरकारले चिनलाई एकलाख मास्क सहयोग गर्ने भएको छ । नोवेल कोरोना भाइरसको संक्रमण उच्च रहेको चीनमा एक लाख माक्स सहयोग गर्ने निर्णय आज बसेको मन्त्री परिषद बैठकले गरेको हो ।

त्यस्तै कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति तयारीमा जुट्न सम्बन्धित निकायलाई निर्देशजन दिएका हुन्।

चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकलाई यहाँ नेपाल ल्याएर गरिन उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा छिटो भन्दा छिटो जुट्न पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्