Logo

टिकटकवाली प्रिज्मा र प्रिन्सि यि ह्याण्डसमहरुको प्रेममा



काठमाडौं । सक्किगोनीका लोकप्रिय कलाकार सागर लम्साल ‘बले’ यतिबेला प्रेममा छन् । रिल लाइफमा मुन्नीको प्रेममा परेका बले फेरी अर्की सुन्दरीको प्रेममा परे तर म्यूजिक भिडियोमा । उनी हुन् बलेसँग भद्रगोलमा कुनै समय अभिनय गरेर चर्चामा आएकी जुम्ल्याहा दिदीबहिनी मध्येकी एक प्रिज्मा । कटकबाट भाइरल बनेकी प्रिज्मा खतिवडासँग सागर लम्साल बलेको गहिरो प्रेम सम्बन्ध रहेको उनले सार्वजनिक गरेको पोस्टबाट बुझ्न सकिन्छ ।

कटकमा भाइरल भएसँगै म्युजिक भिडियोमा देखिएकी जुम्ल्याहा दिदिबहिनी प्रिज्मा प्रिन्सी खतिवडा सँग बलेले ‘रनभुल’ नामक एक म्युजिक भिडियोमा काम गरेका छन् । जहाँ बलेले प्रिज्मासँग रोमान्स गरेका छन् भने प्रिन्सीसँग रोमान्स गर्ने युवकका बारेमा जान्न केही समय कुर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्