Logo

पूजा हेगडेको सलमानसँग काम गर्ने सपना हुनेभयो पूरा



एजेन्सी – पछिल्लो समय चलचित्र राधे मा देखा परेका बलिउड अभिनेता सलमान खान अब भने नयाँ चलचित्रमा देखा पर्ने भएका छन् । भारतिय संचार माध्यमले जनाए अनुसार खान चलचित्र कभी ईद कभी दिवाली मा अभिनय गर्ने पक्का भएका छन् ।

चलचित्रमा उनि संगै बलिउड नायिका पूजा हेगडेको पनि इन्ट्रि भएको छ । फरहद सम्जीको निर्देशन रहेको उक्तमा अन्य नायिका नायकको भने कुनै टुग्गो लागेको छैन् । नाडियाडवालले निर्माण गर्ने चलचित्र कभी ईद कभी दिवाली २०२० को ईदमा रिलिज हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्