Logo

बिडीसीए कप क्रिकेट बिहीबारदेखि शुरु हुने

बैतडी -जिल्लामा बिहीबारदेखि ‘बिडीसीए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता’को १९औँ संस्करण शुरु हुने भएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा हुने उक्त प्रतियोगितामा २० टोलीको

विद्यालय नर्स कार्यक्रम शुरु

खोटाङ, ३ मङ्सिर : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविमा विद्यालय नर्स कार्यक्रम शुरु गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं १ को

गोरु काटेर खाने चार पक्राउ

गलकोट, ३ मङ्सिर : बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् । साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा

ग्लोबल आइएमई बैंकले शेयरधनीलाई २५ दशमलव पाँच प्रतिशत लाभांश दिने

काठमाडौँ, ३ मङ्सिर : ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५÷७६ मा शेयरधनीलाई २५ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै


घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षक वृजेशप्रसादविरुद्ध मुद्दा दायर

काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा अस्थायी प्रहरी पोष्ट कठुधार, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीविरुद्ध  विशेष अदालतमा मुद्दा दायर गरेको

उपप्रधानमन्त्री यादव भारतमा

काठमाडौँ  -उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विश्व औषधि उत्पादनसम्बन्धी सम्मेलनमा सहभागी हुन  भारततर्फ प्रस्थान गर्नुभएको छ ।औषधि उत्पादनसम्बन्धी कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री यादव

भीमदत्त नगरपालिकाद्वारा रेडक्रसलाई तीन लाख सहयोग

भीमदत्तनगर, २ मङ्सिर -कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई रु तीन लाख अनुदान सहयोग गरेको छ ।नगरपालिकाले रक्त सञ्चार सेवा केन्द्रलाई व्यवस्थित गर्न

बाँकेमा हात्तीपाइले रोगको पुनः तेस्रो पटक सर्वे गरिने, १२ प्रतिशतमा सङ्क्रमण

नेपालगञ्ज, २ मङ्सिर: बाँकेमा हात्तीपाइले रोगको पुनः तेस्रो पटक सर्वे गर्न लागिएको छ । दुई वर्ष अघिको तथ्याङ्क अनुसार बाँकेमा अभैm झण्डै १२ प्रतिशत मानिसमा


अफगानिस्तानको काबुल सैनिक केन्द्रमा ग्रिनेड आक्रमण, चार अफगान सैनिक र एक सर्वसाधारण घाइते

काबुल, २ मङ्सिर – अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान सैनिक तालिम केन्द्रको मूल प्रवेशद्वारमा दुई वटा ग्रिनेड प्रहार गरिएको अफगान सेनाले जनाएको छ ।अज्ञात व्यक्तिले

उत्तर कोरियामा सैन्य अभ्यास, किम जोङ-अनले गरे अवलोकन

सियोल, २ मङ्सिर – उत्तर कोरियाली नेता किम जोङ–अनले मुलुकको सेनालाई थप सुदृढ गर्ने उद्देश्यले आयोजित पारासुट सैन्य अभ्यासको अवलोकन गर्नु भएको छ ।संयुक्तराज्य अमेरिका

भारतमा भएको सवारी दुर्घटनामा परी ११ को मृत्यु, २० घाइते

नयाँ दिल्ली, २ मङ्सिर  – भारतको राजस्थान राज्यमा सोमबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु २० जना

अमेरिकाको क्यालिफोर्नियामा गोली लागेर चारको गयो ज्यान

लस एन्जलस, २ मङ्सिर – अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा भएको सो


राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन पेश

काठमाडौँ, २ मङ्सिर  -राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।राष्ट्रपति भवन, शीतलनिवासमा

नेमकिपाका वडाध्यक्षको उम्मेदवारसहित २० जना नेता, कार्यकर्ता नेकपामा प्रवेश

मध्यपुरथिमि, २ मङ्सिर-नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । गत २०७४ सालमा सम्पन्न

गाईभैँसी किन्न गाउँ सरकारको अनुदान, पशुपालक किसानहरु खुशी

मेलम्ची, २ मङ्सिर  -गाईभैँसी किन्न गाउँ सरकारबाटै अनुदान पाएपछि त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका किसानहरुमा खुशीयाली छाएको छ । स्थानीय धुस्कुन कृषि सहकारीमार्फत गाउँ सरकारको अनुदान हात

उपनिर्वाचन २०७६ – कोहलपुरमा राजनीतिक प्रतिष्ठाको सवाल

राँझा, २ मङ्सिर  -बाँकेको कोहलपुर नगरपालिका¬–६ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनलाई ठूला दलहरुले राजनीतिक प्रतिष्ठाको सवाल बनाएका छन् । दुई प्रमुख पार्टी नेपाल कम्युनिष्ट


सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गर्दै

काठमाडौँ, २ मङ्सिर  : सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० अश्वक्षमताको र त्योभन्दा बढीका ट्याक्सीको दर्ता गर्न अध्ययन भइरहेको

सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने- मन्त्री पण्डित

काठमाडौँ, २ मङ्सिर  -सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताउनु भएको छ । प्रतिष्ठानले आज यहाँ

दुलाहा दुलहीसहित बन्दोबस्तीका सामान बोकेर भारतीयहरु विवाह गर्न सौराहा आउने क्रम बढ्यो

चितवन, २ मङ्सिर  -भारतबाट विवाह गर्न सौराहा आउनेको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा दुलाहा दुलहीसहित सबै बन्दोबस्तीका सामान बोकेर भारतीयहरु विवाहका लागि आउने

नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ, २ मङ्सिर -बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ । ढाकास्थित साभार क्रिकेट मैदानमा आज


लामो प्रतिक्षापछि ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए को उद्घाटन

काठमाडौँ, २ मङ्सिर- लामो प्रतिक्षापछि ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन भएको छ ।रसुवा र नुवाकोटमा निर्माण भएको आयोजनाको प्रधानमन्त्री

बस दुर्घटनामा १२ घाइते

राँझा, २ मङ्सिर – दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस आज बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्

बाँकेका किसानसँग धान खरिद शुरु

नेपालगञ्ज, २ मङ्सिर  – यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अञ्चल कार्यालयले बाँकेका किसानसँग धान खरिद शुरु गरेको छ । संस्थानको खरिद केन्द्रबाट धान

चितवनमा ५७ जना नयाँ एचआइभी सङ्क्रमित थपिए

चितवन, २ मङ्सिर – सन् २०१९ को १० महिनामा जिल्लामा ५७ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । तेह्र हजार ६४१ जनाको रगत परीक्षण गरिएकामा


क्रिकेट- नेपालले बङ्गलादेशलाई दियो १३९ रनको सामान्य लक्ष्य

काठमाडौँ, २ मङ्सिर  -बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली बङ्गलादेशलाई १३९ रनको सामान्य लक्ष्य दिएको छ । समूह चरणको

आलु खेतीबाट मनग्य आम्दानी हुन थालेपछि समूहमा आलु लगाउँदै कृषक

बेझाड, २ मङ्सिर-आलु खेतीबाट मनग्य आम्दानी हुन थालेपछि पाल्पा रामपुरका कृषक सामूहिक आलु खेतीमा आकर्षित हुन थालेका छन् । घरायसी प्रयोजनका लागि मात्र आलु लगाउँदै

हात्ती नियन्त्रणका लागि करेन्टको जथाभावी प्रयोगले झापामा ४० को गयो ज्यान

सुरुङ्गा, २ मङ्सिर  : गत कात्तिक १६ गते हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर झापामा दुई जनाको एकै साथ मृत्यु भयो । मृत्यु हुनेमा बुद्धशान्ति

अपाङ्गतामैत्री चारकोठे सार्वजनिक शौचालय निर्माण

बागलुङ, २ मङ्सिर  -गलकोट नगरपालिका–३ हटिया बजारमा अपाङ्गतामैत्री सार्वजनिक शौचालय निर्माण गरिएको छ । जीपपार्क चोक नजीकै निर्मित शौचालय चारकोठे छ । गलकोट नगरपालिकाको रु


उपनिर्वाचन २०७६- चितवनमा नेकपा र काँग्रेसकै बीचमा प्रतिस्पर्धा

चितवन, २ मङ्सिर-यही मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि जिल्लाका तीनवटा वडामा निर्वाचन हुँदैछ । भरतपुर महानगरपालिका–१६ मा पाँच, खैरहनी नगरपालिका–४ र ५

मोटरबाटो पुगेपछि कृषिजन्य वस्तुले उचित मूल्य पायो

अत्तरिया, २ मङ्सिर-कैलालीको चुरे गाउँपालिका–४ खैरालासम्म मोटरबाटो पुगेपछि त्यहाँ उत्पादित कृषिजन्य वस्तुले उचित मूल्य पाउन थालेको छ ।सुन्तला, अदुवा, भटमास, बेसार, केरा, मकै, खसीबोका, घ्यूलगायत

सुदूरपश्चिमका सात पहाडी जिल्लामा अवरुद्ध विद्युत् सेवा सञ्चालन

डोटी, २ मङ्सिर-अवरुद्ध भएको विद्युत् सेवा आइतबार बिहानदेखि सञ्चालन भएको छ । दार्चुलामा रहेको चमेलिया जलविद्युत्ले डोटीको बुडरमा तीनवटा विद्युत् टावर मर्मत गर्न थालेकाले यहाँका

पेट फुटेको र घाउ चोट लागेको अवस्थामा चितुवाको डमरु मृतावस्थामा फेला

दमौली, २ मङ्सिर  -जिल्लाको व्यास नगरपालिका–७ मा चितुवाको डमरु मृतावस्थामा फेला परेको छ । व्यास नगरपालिका–७ स्थित लोककल्याण सामुदायिक वनमा आज बिहान चितुवाको डमरु मृतावस्थामा