Logo

वनको जग्गा कारखानाको नाममा

२९ असोज (रासस)- सिरहा जिल्लामा रहेको मारुती सिमेन्ट कारखानाले वन क्षेत्रको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य सार्वजनिक भएको छ । कारखानाले नरहा गाउँपालिका वडा

शेयर बजार सामान्य गिरावट

२९ असोज (रासस) – लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक शून्य

निकुञ्जमा पर्यटकलाई जीप यात्रा शुरु

२९ असोज (रासस) – चितवन राष्ट्रिय निजुञ्जमा वर्षात्का कारणले रोकिएको जीप सफारी पुनः शुरु भएको छ । वर्षा समाप्त भएसँगै दशैँको मुखमा जीप यात्रा शुरु

दशैँ र तिहार अवधिभर वडामा मदिरा बन्द गर्ने

२९ असोज (रासस) – बाजुराको बूढीगङ्गा नगरपालिका–२ र ३ ले दशैँ र तिहार अवधिभर वडामा मदिरा बन्द गरेको छ ।रमाइलोका नाममा मदिरा सेवन गर्दा सामाजिक


ज्यानको बाजी थापेर पर्यटकलाई बचाउने शीरलाल

२९ असोज (रासस) – चितवन सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी शीरलाल परियारले आफ्नो ज्यानको बाजी थापेर गैंँडाबाट पर्यटकलाई बचाउन सफल हुनुभएको छ । चितवन राष्ट्रिय

सिक्टा सिँचाइ आयोजना ‘आकासको फल आँखातरी मर’

२८ असोज (रासस) – राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना बाँकेका किसानलाई ‘आकासको फल आँखातरी मर’ भन्ने उखान चरितार्थ भएको छ । कृषि उत्पादन वृद्वि गर्ने

जोरपाटी–सुन्दरीजल सडक मर्मत

२९ असोज (रासस) – जोरपाटीबाट सुन्दरीजलसम्मको सडकमा भएको खाल्डाखुल्डीको तस्वीर राष्ट्रिय समाचार समिति (रासस) बाट सार्वजनिक भएपछि मर्मत भएको छ । सो सडक बिस्तारका लागि

दुई कोरियाबीच कोरियाली द्वीपमा रेलमार्ग निर्माण सहमति

२९ असोज (रासस÷सिन्ह्वा) – उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको समाचार छ ।कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो


मेलम्ची सुरुङको अन्तिम काम ७।३ किमी बाँकी

२९ असोज (रासस) – मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७ दशमलव ३ किमी बाँकी छ । सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी

गैँडा संरक्षणका लागि कात्तिकमा फुटबल प्रतियोगिता

२९ असोज (रासस ) – दुर्लभ एकसिँगे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दुमा राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आगामी कात्तिक तेस्रो हप्ता हुने भएको

पोखरा प्रिमियर लिगका लागि ग्राण्डीको साथ

२९ असोज (रासस) – क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पोखरा प्रिमियर लिग (पिपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल रहने भएको

सडक दुर्घटनामा मृत्यु

२९ असोज (रासस) – गए राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ ।बा १३ च ६४४२ नं को निजी जीप हेटौँडा जाने


घरघरको व्यथा नसर्ने रोग

२९ असोज (रासस) – घरघरको व्यथाका रुपमा नसर्ने रोग देखापरेको भन्दै विज्ञले समयमै यसको प्रभावकारी रोकथाममा ध्यान दिन आग्रह गर्नुभएको छ । मुटु, मिर्गाैला, दम,

दुर्घटनामा एकको मृत्यु सात घाइते

२९ असोज (रासस) – जिल्लामा भएका छुट्टा छुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको

रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव

२९ असोज (रासस) – नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका

बास्तोलाको निधनप्रति दुःख व्यक्त

२९ असोज (रासस) ः पूर्वसांसद मञ्च नेपालले नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रजातन्त्र पुनःस्थापनाका अथक योद्धा


सरकारले काम गरेन भन्ने भ्रम फैलाइयो – मन्त्री बस्नेत

२९ असोज (रासस) – गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले सरकारले काम गरेन भनेर भ्रम फैलाइएको बताउनुभएको छ । गोरखाको भिमसेन थापा गाउँपालिकामा

रानीपोखरी पुनःनिर्माण अन्योलमा

२९ असोज (रासस) – भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनः निर्माण हुने विषय फेरि अन्योलमा परेको छ । भूकम्प गइसकेपछि दोस्रो पटक

लडेर सुगर मिलमा काम गर्ने मजदूरको मृत्यु

२९ असोज (रासस) – सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको दुई तला माथिबाट लडेर आइतबार साँझ एक मजदूरको मृत्यु भएको छ । चिनी मिलमा

नयाँ पदमार्गको खोजीमा राष्ट्रियसभा अध्यक्ष र पर्यटनमन्त्री

२९ असोज (रासस) – पर्वतको मोदी गाउँपालिकामा पर्ने रमणीयस्थल भमरकोटमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीदेखि प्रतिनिधिसभाका सांसद पदम गिरीसम्म


दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

२९ असोज (रासस) – रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामका धनबहादुर तिलिजालाई आइतबार रु डेढ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त

प्रविधि मैत्री बन्दै सामुदायिक विद्यालय

२९ असोज (रासस) – रोल्पाका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै यस्ता प्रविधिको प्रयोग

काङ्ग्रेसको चियापान कात्तिक १६ मा

२९ असोज (रासस) – नेपाली काङ्ग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि

यस दशैँमा च्याङ्ग्राको भाउ महँगियो

२९ असोज (रासस) – यस दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चार हजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन्


व्यवसाय करको पाँच प्रतिशत उद्योग वाणिज्य सङ्घलाई

२८ असोज (रासस) – भरतपुर महानगरपालिका क्षेत्रभित्रबाट सङ्कलन भएको व्यावसायिक करमध्ये ५ प्रतिशत उद्योग वाणिज्य सङ्घ चितवनले पाउने भएको छ । महानगरपालिका र सङ्घबीचमा यसै

शेयर बजार – दोहोरो अङ्कले वृद्धि

२८ असोज(रासस) – धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैंँलाई हरियो झण्डा देखाएर स्वागत गर्ने सङ्केत गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से

सूर्यविनायकमा अनुगमन – गुणस्तरहीन मासु बिक्री

२८ असोज (रासस) – सूर्यविनायक नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिङ्गा भन्केका, गनाउने र गुणस्तरहीन मासु बिक्री वितरण भइरहेको पाइएको छ । आज सूर्यविनायक नगरपालिकाले

प्रहरीको नयाँ अवधारणा ‘समुदाय–प्रहरी साझेदारी’

२८ असोज (रासस) – नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम ल्याउँदै छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक


लाभग्राही सूचीमा नपर्नेका उजुरीको फैसला कात्तिक ११ देखि

२८ असोज (रासस) – पुनः निर्माणबारेमा परेका दुई लाख पाँच हजार ५८४ गुनासो फछ्र्याैट भएको छ ।निजी अवास पुनः निर्माण लाभग्राही सूचीमा नपरेकामा दुई लाख

नुवाकोटका १६ ठाउँमा ट्राफिक जाँच

२८ असोज (रासस) – नुवाकोट प्रहरीले दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनलाई कारवाही गर्न जिल्लाको १६ स्थानमा जाँचस्थल स्थापना गरेको छ । विभिन्न

मकैको चिउरा उद्योगको शिलान्यास

२८ असोज (रासस) – झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शिलान्यास गर्नुभयो ।स्थानीय महारानीझोडा

ग्रामीण क्षेत्रमा मनपरी भाडा असुली

२८ असोज (रासस) – सवारी साधनले मनपरी भाडा असुली गरेपछि पर्वतका ग्रामीण क्षेत्रमा यात्रा गर्ने सर्वसाधरण मर्कामा परेका छन् । पक्की सडकमा चल्ने सवारी साधनको