Logo

नेवार समुदायको मौलिक पर्व मोहनी नखः

काठमाडौँ, २८ असोज (रासस) – वा¬ङ्गु लप्ते तुयु बजी हाकु मुस्या क्या मज्जा पालु छोय्ला द्यने ब्वया न्हिला ख्वालँ झन् बाँला । (हरियो लपस सेतो

बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली

२८ असोज (रासस) – बाँकेको राप्तीसोनारी–१ कुसुममा बिजुली बलेपछि स्थानीयमा खुशीयाली छाएको छ । ३२ वर्षदेखिको बिजुली बाल्ने सपना पूरा भएपछि स्थानीयवासी खुशी भएका हुन्

गड्डाचौकी नाकामा जाँच

२६ असोज (रासस) – दशैँ, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै जाँदा कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीमा तालीम प्राप्त कुकुरको सहायताबाट आज बिहानदेखि सुरक्षा जाँच गर्न थालिएको

समाजकै डरले खुल्न सक्दैनन् अपाङ्गता भएका व्यक्ति

२८ असोज (रासस) – अपाङ्गता भएको खुल्ने डरले कतिपयले अझै पनि अपाङ्गतासम्बन्धी परिचयपत्र नै नलिने गरेको पाइएको छ । अपाङ्गता हुनुपूर्व जन्मको पाप हुनु, समाजबाट


५९ दरबन्दीमा नौ कर्मचारी

२८ असोज (रासस) ः माई नगरपालिकामा कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा पर्न थालेका छन् । नगरमा दरबन्दीको एक तिहाइ कर्मचारी मात्र कार्यरत रहँदा कार्यालय समयमा

ज्ञवालीको निधनमा दुःख व्यक्त

२८ असोज (रासस)- नेपाल पत्रकार महासङ्घले नेपाल रिपब्लिक मिडिया तथा कान्तिपुर पब्लिकेशन्सका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधनमा दुःख व्यक्त गरेको छ । महासङ्घका महासचिव रमेश

जन्मदिनको रकमले छात्रवृत्ति

२८ असोज (रासस) – प्रदेश नं ३ का सांसद रामेश्वर फुँयालले छोरी युना फुँयालको जन्मदिनका अवसरमा दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ । सांसद फुँयालले

हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शव भेटियो

२८ असोज (रासस) – धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ ।


अस्पताललाई एम्बुलेन्स प्रदान

२८, असोज (रासस) – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकारबाट उपलब्ध गराइएको एम्बुलेन्स चापाकोट अस्पताल स्याङजालाई शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो

कालोबजारी बढ्दै गर्दा अनुगमन भएन

२८ असोज (रासस) – जनप्रतिनिधिले संविधानले दिएको अधिकार प्रयोग नगर्दा स्थानीय तहमा कालोबजारी मौलाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र उपभोक्ता हित संरक्षण

हात्ती आतङ्कबाट पीडित शुक्लाफाँटाका बासिन्दा

२८ असोज (रासस) – एक सातादेखि साँझ नपर्दै जङ्गली हात्तीको झुण्ड खेतमा छिर्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका बासिन्दा अनिदोमै रात बिताउन बाध्य भएका छन्

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

२८ असोज (रासस) – पूर्व–पश्मिच राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–३ स्थित पुरानो कावासोतीमा गए राति भारतीय मालवाहक ट्रकले साइकल यात्रीलाई ठक्कर दि“दा एक जनाको मृत्यु भएको


कोदो र मादुरो पाउनै मुस्किल

२७ असोज (रासस) – बैतडीको मध्यपहाडी क्षेत्रमा पछिल्लो समयमा कोदो, मादुरोजस्ता पुराना बाली लोप हुन थालेका छन् । कोदो, मादुरोजस्ता बालीमा प्रशस्त मात्रामा पोषक तत्व

बडादशैँमा निरन्तर वाग्मती सफाइ महाअभियान

२७ असोज (रासस) – नवरात्र शुरु भएर नेपालीको महान् पर्व बडादशैँ शुरु भएपनि उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानले निरन्तरता पाएको छ । धेरै अभियानकर्मी

फेसबुक प्रयोकर्तामध्ये तीन करोडका विवरण चोरिए

२७ असोज (रासस/एएफपी)- विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ ।

शान्ति सम्झौतापछि इरिट्रिआबाट हजारौं पलायन

२७ असोज (रासस/एएफपी)- तीन वर्षदेखि त्रास र गरिबीमा बाँचेकी नेब्याट जेरियालाई आफ्नो देश इरिट्रियाबाट पलायन हुन अति कठिन भइरहेको थियो । उहाँ जर्मनी पलायन भएका


बोडी खेतीबाट मनग्य आम्दानी

२७ असोज (रासस) – तनहुँ देवघाट गाउँपालिका–३ छिपछिपेका तुलबहादुर आले पेशाले शिक्षक हुनुहुन्छ । उहाँ दिउँसो विद्यालयमा भेटिनुहुन्छ, अनि बिहान–बेलुकाको फुर्सदको समयमा आफ्नो बारीमा ।

चेपाङ समुदायलाई सहयोग

२७ असोज (रासस) – सीमान्तकृत तथा पिछडिएको चेपाङ बस्तीमा दशैँ खर्च वितरण गरिएको छ । बेँसीशहर नगरपालिका र दोर्दी गाउँपालिकामा रहेका १४ घरपरिवार चेपाङलाई खाद्यान्न

थुमनको नागथलीमा सुरक्षा पोष्ट राख्ने तयारी

२७ असोज (रासस) – चोरी शिकारीलगायत गैरकानूनी क्रियाकलाप रोक्न उत्तरी रसुवाको नागथलीमा सुरक्षा चौकी स्थापना गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार

गुर्जा हिमाल आरोहण गर्न गएका आठजनाको मृत्यु

२७ असोज (रासस) – म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये आठ जनाको शव भेटिएको छ । गुर्जा


बिर्तामोडको दुर्घटना न्यूनीकरण गर्न चालकलाई चकलेट

२७ असोज (रासस) – चाडपर्वका बेला सडकमा सवारीसाधनको चाँप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउने उद्देश्यले आज पाँच सय सवारीसाधनमा स्किटर टाँस्नुका साथै चालकलाई चकलेट

घरेलु उद्योगबाट उत्पादित वस्तुलाई बजारीकरण गर्ने उद्देश्यले कोसेली घर स्थापना

२७ असोज (रासस)- जिल्लामा उत्पादित घरेलु सामग्रीलाई प्रवद्र्धन तथा प्रोत्साहन गरी घरेलु उद्योगबाट उत्पादित वस्तुलाई बजारीकरण गर्ने उद्देश्यले जिल्ला उद्योग वाणिज्य सङ्घले यहाँ कोसेली घरको

साँघुरा पुलका कारण दुर्घटना वृद्धि

२७ असोज (रासस) – भैरहवा–भुमही सडक खण्डअन्तर्गत पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ मा पर्ने रामखण्डा खोला पुलको मर्मत सम्भारमा ध्यान नपुग्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ

हनुमन्ते सफाइ अभियानमा तीन टन फोहोर सङ्कलन

२७ अजोज (रासस) – भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३३औँ हप्ता तीन टन फोहर सङ्कलन गरिएको छ । अभियानका संयोजक एवं सूर्यविनायक


भूकम्प र पहिरोबाट विस्थापित गिट्टी कुटेर जीविका चलाउँदै

२७ असोज (रासस) – विनाशकारी भूकम्प र पहिरोका कारण रसुवाको विभिन्न बस्तीबाट विस्थापित भएका व्यक्तिको पुनःस्थापनामा ढिलाइ हँुदा उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ ।

एक दशकपछि गुर्जा हिमालमा आरोही टोली

२७ असोज (रासस) – म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणका लागि एक दशकपछि बल्ल पर्यटक आउन थालेका छन् । विसं २०६५मा चुरेन हिमाल आरोहण भए

बृहत् दाङ सिँचाइ अयोजनाद्वारा १२ पोखरी निर्माण

२७ असोज (रासस)- दाङको खेतीयोग्य जमीनमा सिँचाइ गर्ने योजनाअनुसार सञ्चालनमा ल्याइएको बृहत् दाङ सिँचाइ आयोजनाले अहिलेसम्म १२ वटा पोखरी निर्माण गरिसकेको छ ।जिल्लाकोे ५६ हजार

शुक्रबार राति टिपरमा दुर्घटनामा तीनको मृत्यु

२७ असोज (रासस) – पृथ्वीराजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबार्ट चकमके जाँदै गरेको बा५ख २४१८ नंको टिपर थाक्रे गाउँपालिका–१० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा तीन जनाको


नगरपालिकाको फोहर खोलामा

२७ असोज (रासस) – रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले बजार क्षेत्रमा सङ्कलित फोहर खोलामा बगाउँदै आएको छ । फोहर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था नहुँदा नगरपालिका

सन्राइज बैंकद्वारा थप दुई शाखा विस्तार

२६ असोज (रासस) – सन्राइज बैंक लिमिटेडले ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले बझाङको चैनपुर र जुम्लामा शाखा विस्तार गरेको छ । शुक्रबार आयोजित छुटाछुटै

चिया प्रशोधन उद्योग वृद्धि

२६ असोज (रासस)- पछिल्लो समय सरकारी तथा गैर–सरकारी क्षेत्रबाट राम्रो सहयोग पाउन थालेपछि जिल्लामा चिया प्रशोधन कारखाना स्थापना हुन थालेका छन् । ठूला उद्योगले हरियो

संस्थानद्वारा च्याङ्ग्रा र खसीबोका बिक्री शुरु

२६ असोज (रासस) – नेपाल खाद्य संस्थानले आजदेखि च्याङ्ग्रा र खसीबोका बिक्री गर्न थालेको छ । संस्थानका महापबन्धक योगेन्द्र गौचनकाअनुसार थापाथलीस्थित गोदामबाट च्याङ्ग्रा प्रतिकेजी रु