Logo

लगातार उकालो लाग्दै गएको सुनको मूल्य आज प्रतितोला ५०० ले घट्यो

काठमाडौँ, १ भदौ – लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । शनिबार प्रतितोला रु ७१ हजार ५०० मा कारोवार भएको

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, १ भदौ – आज देशभर आंसिक तथा सामान्य बदली रही देशको अधिकांस भागमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

चितवन भरतपुरका एक परिवार सर्प संरक्षणमा क्रियाशील

रत्ननगर, १ भदौ  – सर्प झट्ट सम्झँदा जो कोहीलाई डर लाग्छ । अधिकांश सर्प विषालु हुन्छन् । देख्नेबित्तिकै मानिसहरु मार्न अग्रसर भई हाल्छन् तर चितवन

एसइईको पूरक परीक्षा आजबाट शुरु

भक्तपुर, १ भदौ – माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले


श्रीमान्ले श्रीमतीलाई खुर्पा प्रहार गरे

गोरखा, १ भदौ  – गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा

घाँस काट्न गएकी किशोरीको भीरबाट लडेर मृत्यु

बेत्रावती, १ भदौ  – नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया

मुलुककै प्रसिद्ध छिन्नमस्ता भगवतीको आय–व्यय सार्वजनिक

सप्तरी, १ भदौ -मुलुककै प्रसिद्ध छिन्नमस्ता शक्तिपीठको दुई वर्षको आय–व्यय शनिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।छिन्नमस्ता भगवती संरक्षण संवद्र्धन समितिले आर्थिक वर्ष २०७४÷७५ मा

औषधि व्यवसायी सङ्घ कास्कीमा विक्रम पन्त निर्वाचित

चिप्लेढुङ्गा, १ भदौ – नेपाल औषधि व्यवसायी सङ्घ जिल्ला कार्यसमितिको अध्यक्षमा विक्रम पन्त निर्वाचित हुनुभएको छ । पन्तले प्रतिष्पर्धी सञ्जीव देवकोटा क्षेत्रीलाई पराजित गरी प्रथम


नेपाल भ्रमण वर्ष सन् २०२० सफल बनाउन पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा जोड

कञ्चनपुर, १ भदौ  – कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० सफल बनाउनका लागि पर्यटकीय क्षेत्रमा प्रचार सामग्री राख्न थालेको छ । आन्तरिक र

पानी तान्ने मोटरमा करेन्ट चुहिएर एकको मृत्यु

भरतपुर, १ भदौ – भरतपुर महानगरपालिका–११ अमनचोकमा शनिबार साँझ पानी तान्ने मोटरमा करेन्ट चुहिएर पर्सा पोखरीया नगरपालिका–३ घर भएका ३१ वर्षीय अनरजित मुखियाको मृत्यु भएको

गोसाइँकुण्डमा १० हजार भक्तजन मेला भर्न आए

रसुुवा, १ भदौ -जनैपूर्णिमा पर्वअन्तर्गत गोसाइँकुण्डमा लागेको धार्मिक मेला भर्न आएका भक्तजनबाट चढाएको भेटी सार्वजनिक भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका

नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलाई व्यवस्थित गरिँदै

नेपालगञ्ज, १ भदौ-नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलाई सुविधा सम्पन्न तथा व्यवस्थित गर्न लागिएको छ ।प्रदेश सरकार र विभिन्न धर्मावलम्बीको सहयोगमा मन्दिर परिसरमा नयाँ निर्माण हुने


होटल परिसरमा मृत भेटिए युवक

दोलखा, ३२ साउन  – दोलखाको सदरमुकामम चरिकोट चरिघ्याङस्थित पानारोमा रिसोर्ट नजिकै गम्भीर अवस्थामा भेटिएको युवकको मृत्यु भएको छ ।भीमेश्वर नगरपालिका–४ का २० वर्षीय पवन बस्नेतलाई

सभापति देउवाद्वारा प्रजातान्त्रिक आन्दोलनका योद्धा बस्नेतप्रति श्रद्धाञ्जलि व्यक्त

भद्रपुर, ३२ साउन- प्रजातान्त्रिक आन्दोलनका योद्धा टुङ्गबहादुर बस्नेतप्रति समवेदना व्यक्त गर्न नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज झापा आउनुभएको छ ।विर्तामोडस्थित बस्नेत निवास

नागढुङ्गास्थित सुरक्षा जाँच चौकीबाट हतियार र गोलीसहित एक पक्राउ

काठमाडौँ, ३२ साउन  – काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित सुरक्षा जाँच चौकीबाट हतियार र गोलीसहित आज एक जना पक्राउ परेका छन् । ललितपुरका २८ वर्षीय मुनाल

जुन शर्तमा पार्टी सत्तामा गएको छ, त्यही शर्त पूरा नभए सरकारमा बस्नुको औचित्य छैन- उपप्रधानमन्त्री यादव

गोरखा, ३२ साउन-समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी संविधान संशोधन गर्र्ने शर्तमा दुईतिहाइ पु¥याइदिन सत्ता गएको बताउनुभएको छ । नयाँ


नवलपरासीमा भाँचिएको अरुणखोला पुल एक हप्तामा मर्मत गरिसक्न मन्त्री महासेठको निर्देशन

कावासोती, ३२ साउन – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज पूर्वपश्चिम राजमार्गअन्तर्गतको नवलपरासीमा भाँचिएको अरुणखोला पुलको निरीक्षण गर्नुभएको छ ।मध्यविन्दु नगरपालिकामा रहेको भाँचिएको अरुणखोला

अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी गम्भीर- प्रहरी वरिष्ठ उपरीक्षक

काठमाडौँ, ३२ साउन  – महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी गम्भीर रहेको बताउनुभएको छ ।समुदाय–प्रहरी साझेदारी

काङ्ग्रेसको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी सुन्दासको निधनप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ, ३२ साउन :नेपाली काङ्ग्रेसले नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी लख्खीदेवी सुन्दासको निधनप्रति दुःख व्यक्त गरेको छ ।काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद

नेकपा सचिवालय बैठक भोलि आइतबारका लागि सारियो

काठमाडौँ, ३२ साउन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि आइतबारका लागि सारिएको छ । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार एकताका बाँकी कार्य पूरा


साताको शेयर बजार- १७१ कम्पनीको एक अर्ब ७८ करोडको कारोवार

काठमाडौँ, ३२ साउन – धितोपत्र बजारमा यस साता कूल १७१ कम्पनीको शेयर कारोवार भयो । चालू आर्थिक वर्ष लागेदेखि नै निरन्तर आरोलो लागेको बजार यस

वर्तमान अवस्थामा भ्रष्टाचार बढेको नभई अख्तियार सक्रिय भएको हो : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, ३२ साउन  – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा वर्तमान अवस्थामा भ्रष्टाचार बढेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएको बताउनुभएको छ ।नेपाल

सर्वसाधारणलाई शेयर दिने तयारीमा नेपाल विद्युत् प्राधिकरण

काठमाडौँ, ३२ साउन  – सरकारी स्वामित्वका संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेका र बन्द भइरहेका बेला नेपाल विद्युत् प्राधिकरणले भने उच्च प्रतिफल हासिल गरेको छ

सार्वजनिक जग्गा अतिक्रमण सरकारलाई सह्य हुँदैन – मन्त्री अर्याल

काठमाडौँ, ३२ साउन  – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कुनै पनि सार्वजनिक जग्गा अतिक्रमण सरकारलाई सह्य नहुने भन्दै गुठी संस्थानले प्रदेश


पश्चिम नवलपरासीको ऐतिहासिक देवदह ताल ओझेलमा

परासी, ३२ साउन  – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ स्थित शान्तिका अग्रदूत भगवान् गौतमबुद्धसँग जोडिएको ऐतिहासिक देवदह ताल तरगौली ओझेलमा परेको छ । देवदह तालको आवश्यक

नदीमा हालिने कुहिने फोहरलाई कम्पोष्टविनमा राखी मल बनाउने अभियान शुरु

काठमाडौँ, ३२ साउन – वाग्मती नदीलाई मुहानदेखि नै स्वच्छ बनाउने अभियानअन्तर्गत गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रबाट फोहर हाल्न नदिने गरी व्यवस्था गरिएको छ ।नदीमा हालिने कुहिने

राष्ट्र र समाजको विकासका लागि युवा जिम्मेवार भएर अघि बढ्नुपर्छ- मुख्यमन्त्री राई

विराटनगर, ३२ साउन : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्र र समाजको विकासका लागि युवाले जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । उदयन

विद्यार्थीमा पढ्ने बानीको विकास गराउन पुस्तक पठन मेला शुरु

बेझाड, ३२ साउन  : विद्यार्थीमा पढ्ने बानीको विकास गराउन पाल्पाको रामपुर नगरपालिका–८ मा रहेको गङ्गा माध्यमिक विद्यालयले पुस्तक पठन मेला शुरु गरेको छ ।कक्षा शिक्षणसँग


राजधानीमा चौथो थाई शैक्षिक मेला प्रारम्भ

काठमााडौँ, ३२ साउन – नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको सन्दर्भ पारेर राजधानीमा चौथो थाई शैक्षिक मेला प्रारम्भ भएको छ । गुणस्तरीय शिक्षाका निम्ति

अब कार्यकर्ता गङ्गटो हैन कमिलो बन्नु पर्छ

गलकोट, ३२ साउन :सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले आज आयोजना

मध्यपुरको लोपोन्मुख मल्लकालीन लाय्कू भैल आजदेखि शुरु हुँदै

भक्तपुर, ३२ साउन : मध्यपुरको लोपोन्मुख मल्लकालीन लाय्कू भैलः यो आज साँझबाट शुरु हुने भएको छ । गाईजात्राको भोलिपल्ट अर्थात् आजदेखि शुरु हुने नाचको आवश्यक

धार्मिक पर्यटकीयस्थल देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण

बेनी ३२ साउन  – म्याग्दीको मालिका गाउँपालिका–५ देवी स्थानमा रहेको धार्मिक पर्यटकीयस्थल देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण गरिएको छ । मालिका गाउँपालिका र गण्डकी